म नेपाली भाषी भुटानी हुँ। हाल अमेरिकामा बस्छु। म पनि नेपाली भाषा बचाउनुपर्छ भन्ने अभियानमै छु। तसर्थ यहाँले नेपाली भाषाप्रति गरेको योगदानको उच्च कदर गर्छु। धन्यवाद।
डा. गाउँलेजीको प्रयास स्तुत्य छ । नेपाली भाषाको संरक्षणमा यहाँको समूहलाई सफलता मिलोस् ! अब पाठ्यक्रम-पाठ्यपुस्तक र सहायक सामग्रीहरू सच्याउने गुरूतर काम पनि यहाँहरूबाटै यथाशीघ्र सम्पन्न होओस् !
डा० बलराम गाउॅले , स्वागत नेपाल लगायत सम्पूर्ण भाषासेवी नेपालीमा नमन।सर्वोच्च अदालतबाट प्रस्तुत विषयमा फैसला दिने न्यायमूर्ति (सपना प्रधान मल्ल र सारंगा सुवेदी)सबैको नाम नेपालको भाषाको इतिहासमा लेखिनेछ।अब भाषा जस्तो संवेदनशील विषयमा जथाभावी गर्नेहरू दण्डभागी हुनेछन।अब शुद्ध शब्दकोशहरू प्रकाशित हुनेछन ।
मित्र बलदेव गाउॅंलेजीले नेपाली भाषालाई लिएर चलाएको अभियानको म पहिल्यैदेखि समर्थक रहिआएको हुं ! यो सफलताको लागी उहां र उहांका सहयोगीहरू सम्तलाई हार्दिक बधाई !
धन्यवाद ! टीकाराम सर यस्तो राम्रो अन्तर्वार्ता गर्नुभएकोमा । मलाई एकपटक त्यो, गाउँले बलदेव र हेमाङ्ग राज अधिकारी जीको सङ्गै लिनुभएको अन्तर्वार्ताको लिङ्क उपलब्ध गराइदिनु न । मैले फेला नै पार्न सकिन ।
डा. गाउँले बलदेव र सञ्चारकर्मी प्रति १०८ तोपको सलाम मुरी मुरी धन्यबाद!! नेपाली व्याकरण ॐ सब्द हटाउनु पर्छ भन्ने लाइ पनि Tikaram Yatri कार्यक्रम निम्तो दिनु पर्यो।
Nepali Bhasha bigya barna bigya adhikari jiulali kewalpure ko Hardik abhibadan! abhibadan !Aja yatri jasto lakshana ra byanjana prayog garne prakhar prashna karta baladebko ojhelma pare jasto bhayo .
नेपाली महिलाहरूले क्रिया जनाउने शव्दहरू स्त्रि लिंगी शव्दकाे प्रयाेग नगरी पुलिंग वाचक शव्द नै प्रयाग गर्दा सह्रै नसुहाउने रहेछ जस्तै गरेकाे छु । भनेकाे छ्र जस्ता ।
म नेपाली भाषी भुटानी हुँ। हाल अमेरिकामा बस्छु। म पनि नेपाली भाषा बचाउनुपर्छ भन्ने अभियानमै छु। तसर्थ यहाँले नेपाली भाषाप्रति गरेको योगदानको उच्च कदर गर्छु। धन्यवाद।
❤
अपराधीहरूको हातबाट बचाउन सफल सम्पूर्ण विज्ञहरूलाई हार्दिक नमन्।देशलाई हुने ठूलो क्षतीबाट बचाउनुभएको छ।
डा. गाउँलेजीको प्रयास स्तुत्य छ । नेपाली भाषाको संरक्षणमा यहाँको समूहलाई सफलता मिलोस् ! अब पाठ्यक्रम-पाठ्यपुस्तक र सहायक सामग्रीहरू सच्याउने गुरूतर काम पनि यहाँहरूबाटै यथाशीघ्र सम्पन्न होओस् !
यी काकाको रगतमा, नशा नशामा नेपाली भाषा कुदिएको रहेछ, 👏उच्च सम्मान 🙏
ॐ !!!
नेपाली डा र प्रा काे करतुत तुहाउने बलदेव गाउँले नमन छ ।
कति धेरै मनमा कुरा रहेछन् टिकाराम बोल्ने समेत मौका पाएका छैनन् । नेपाली भाषा नशा नशामा रगत रगतमा रहेका डा. गाउँले बलदेवलाइ हार्दिक धन्यवाद ।
डा० बलराम गाउॅले , स्वागत नेपाल लगायत सम्पूर्ण भाषासेवी नेपालीमा नमन।सर्वोच्च अदालतबाट प्रस्तुत विषयमा फैसला दिने न्यायमूर्ति (सपना प्रधान मल्ल र सारंगा सुवेदी)सबैको नाम नेपालको भाषाको इतिहासमा लेखिनेछ।अब भाषा जस्तो संवेदनशील विषयमा जथाभावी गर्नेहरू दण्डभागी हुनेछन।अब शुद्ध शब्दकोशहरू प्रकाशित हुनेछन ।
मित्र बलदेव गाउॅंलेजीले नेपाली भाषालाई लिएर चलाएको अभियानको म पहिल्यैदेखि समर्थक रहिआएको हुं ! यो सफलताको लागी उहां र उहांका सहयोगीहरू सम्तलाई हार्दिक बधाई !
आहा: हजुरलाई धेरै धेरै धन्यवाद अनि बधाई छ।
🕉️हार्दिक नमन्💐🎉🙏👏👏💐🎉🕉️🙏
सलाम छ बलदेव गाउले ,स्वागत नेपाल,मित्र टपेन्द्र कार्की लगायत सम्पूणटिमलाई जसले हामी नेपाली भाषाप्रेमीको प्रतिनिधित्व गरी नेपाली भाषालाई बचाउनु भयो।
आफ्नो देशप्रती र नेपाली भाषाप्रतीकाे माया नशा नशामा छछल्कीन छ नमस्कार टिकाजी वहाँलाई जति पटक हजुरकाे कार्यक्रम सुने पनि पुग्दैन 🙏🙏
धन्यवाद ! टीकाराम सर यस्तो राम्रो अन्तर्वार्ता गर्नुभएकोमा । मलाई एकपटक त्यो, गाउँले बलदेव र हेमाङ्ग राज अधिकारी जीको सङ्गै लिनुभएको अन्तर्वार्ताको लिङ्क उपलब्ध गराइदिनु न । मैले फेला नै पार्न सकिन ।
हरि ॐ ।।
धन्यवाद गुरु 🙏🙏नेपाली लेख्दा अब अब ढुक्कले पढ्न लेख्न पाइयो , नत्र उल्टो कुरा पढ्दा मन खुब दुख्थ्यो।
डा.गाउँले बलदेवलाई हार्दिक धन्यवाद नेपाली भाषा बचाउन यति ठूलो संघर्ष गर्नु भयकोमा
ॐ 🙏🙏🙏
डा. गाउँले बलदेव र सञ्चारकर्मी प्रति १०८ तोपको सलाम मुरी मुरी धन्यबाद!! नेपाली व्याकरण ॐ सब्द हटाउनु पर्छ भन्ने लाइ पनि Tikaram Yatri कार्यक्रम निम्तो दिनु पर्यो।
गजब!! #नेपाली_भाषा_बचाऔँ_अभियान #नेपाली_भाषा_बचाउ_अभियान
गाउँले बलदेव ज्यू/तमसोमा ज्योति र्गमय, हार्दिक नमन।।।
हार्दिक बधाई छ !
उत्कृष्ट सम्बाद ,भाषा प्रति को लगाब देख्दा मन खुसिभयो , आज त यात्री सर पनि श्रोता हुनु भयो ,बोल्न पाउनुभएन,
हार्दिक नमन एवम् धन्यवाद।
Salute Baldev गाउँले गुरु ❤❤❤❤ सार्है ह्रदयीस्पर्सी अन्तरवार्ता। Real मा तमसोमा ज्योतिर्गमय पुस्टि गर्ने अन्तरवार्ता।
भाषा बचाउ अभियानका सम्पूर्ण अभियान्ता र सञ्चारकर्मी प्रति हार्दिक आभार प्रकट गर्दछु।
नेपाली भाषा लाई जोगाउनु भयेकोमा हजुर लाई धेरै धेरै शुभकामना छ् ।🙏🙏🙏🙏🙏🙏
भाषा र लेखन आजकालका बिद्यार्थीहरुको र शैक्षिक विधि नमिल्ने धेरै देखिन्छ, यो सुधार हुन नितान्त आवश्यक छ।
❤❤❤ हार्दिक बधाइ नेपाली भाषाप्रेमी प्रति जय हो बलदेव गुरु
सम्मानित योध्धा हार्दीक नमन छ।
डा.गाउँले बलदेवलाई हृदय देखि नै नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपाली भाषा खम्बा गुरु, हजुरको योगदानको उच्च कदर गर्छु ।
मनै देखिको लगाब भएर सोचे भन्दा सफल,, सबैलाई नमन ।।
प्रा .डा को घमण्ड हाम्रोमा मात्र भनेको नेपाली भासामा पनि उस्तै रहेछ।
नमन 🙏❤
हार्दिक बधाई छ आदरणीय सर्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाली को जय होस्🙏🙏🙏
हार्दिक सम्मान डा. साप
हार्दिक नमन सबै लाई
आजको कार्यक्रम धन्यवाद कार्यक्रम
Khushi lagyo !
मुरी मुरी धन्यवाद ,यस्ता स्रष्टा हरु जन्मीरहुन नेपाल आमाको काखमा ।
Wow.. Thank you so much sirr❤❤
सादुवाद् |
बलदेव प्रति नमन छ ❤❤❤
साहित्यकार डा. गाउँले बलदेवजी लाई हार्दिक नमस्कार र बधाइ छ ।
बधाई छ हामी सबै नेपालीहरुलाई। नेपाली भाषा सबै मिली जगाउ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ॐ जिन्दावाद ।
नेपालका प्रा डा कस्तो नियतका छन् भन्ने सबैले बुझ्नुपर्नेछ ।
यस अभियानमा संलग्न सबैलाई बधाई तथा धन्यवाद !!
सत सत नमन डा गाउले बलदेब अधीकारी ज्यु र यात्रीज्यु दुबैमा 🙏
Gratitude to Dr Saab on behalf of my family🙏🏻🙏🏻🙏🏻🌹🌹🌹
नेपाली भाषा साहित्यका एक अथक योग्य योद्धाको सम्पर्क सेतु अङ्क पाउन तीकाराम यात्री ज्यू
सच्चा देसभक्तप्रती नमन
सत सत नमन गुरु प्रति
जति सुने पनि मन पर्ने कान्छा र कान्छी कविता ❤❤
दाेस्राे शृङ्खलाकाे प्रतिक्षामा ❤❤❤❤❤
❤❤ 🕉
jaya sanatani om
Jai hos
Nepali Bhasha bigya barna bigya adhikari jiulali kewalpure ko Hardik abhibadan! abhibadan !Aja yatri jasto lakshana ra byanjana prayog garne prakhar prashna karta baladebko ojhelma pare jasto bhayo .
हरिॐ,
nice interview 👍️🙏
नेपाली महिलाहरूले क्रिया जनाउने शव्दहरू स्त्रि लिंगी शव्दकाे प्रयाेग नगरी पुलिंग वाचक शव्द नै प्रयाग गर्दा सह्रै नसुहाउने रहेछ जस्तै गरेकाे छु । भनेकाे छ्र जस्ता ।
uha ko article padhne garthe "bhaashaa ko bheu"... aaja dekhna ra sunna paye. salute.
@tikaramyatri- rokna khojda khojdai pani uhaa nonstop bagnu hudaichha... pristabhumi lamu bhayo ni re....
Good jub❤❤❤
सच्चा देशभक्त 🙏
🙏🙏🙏
Sujil Karmacharya as A Guest
🙏🌍🙏
Basai x dai !!!
अरुले दिएको कलो खाएर आफ्नै भाषा सक्न लागि पर्ने मतियारहरुलाई दण्ड दिईनु पर्छ र नाङ्गो पार्नु पर्छ।
❤❤
❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏
🙏👏👏🇳🇵👏👏👏
🙏🙏🕉️🙏🕉️🙏🕉️🕉️🕉️🙏
🙏🙏🙏🙏🙏🙏🙏
दोस्रो श्रृङ्खला पनि आउनुपर्छ।
खश साम्राज्यको कुन भाषा र ब्याकरण थियो होला?
🙏🙏🇳🇵
Dinanath sharma lagayatka aparadhiharu bata aafno bhasha ra dharma sanskar jogauna athak prayashbat safal hunu bhayeka tapai lagayat sabai nepal aamaka saput prati naman gardaxu
To anyone reading this, God bless you, and may your dreams come true, stay safe and have a wonderful day
Bhaate ho bharat Bharat bhanchhau kaha chha bharat laaj chhain bhaate harulaai India ho
euta saputko bhumika nirbah garnu vayekoma dharai dhrai dhanyabadka patra hunuhunchh
टुङ्गियो किन भएन टीकाज्यू
Haaa sahi ho Tikaram sir lai bolna nai diyana …anyway all good
अमृत सत्संघ
कत्ती धेरै बोल्नुभाको प्रश्न सोध्नै नपर्ने एकोहोरो आफै मात्र नबोल्दा राम्रो हुन्थ्यो कि?
🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
🙏🙏🙏
❤❤❤❤
❤❤❤❤❤